Audan

यस आ.व.को अन्तिम सिपिई तालिम मिति २०८३ आषाढ २६, २७ र २८ गते काठमाडौंमा संचालन हुन गइरहेको हुँदा सहभागी सिट सिमित भएकोले अग्रिम नाम दर्ता गराई समयमै आफ्नो सिट सुरक्षित राख्नुहुन अनुरोध गरिन्छ । साथै लिंक भित्र दिईएको eSewa, IPS वा QR मध्ये कुनै १ माध्यमबाट सहभागि शुल्क दाखिला गरि सो को भौचर audan.education@gmail.com मा ईमेल गरिदिनुहुन अनुरोध गर्दछौं ।

शुल्क : रु. ७,२००/-

स्थानः ईन्द्रेणी ब्यांक्वेट, नयाँ बानेश्वर, काठमाडौं ।

क्रेडीट आवर : ३०

Click here to registration