नेपाल अडिटर्स एशोसिएसन (अडान) को छैटौँ राष्ट्रिय परिषद् यही मिति २०८० चैत्र १७ गते कार्की ब्यांक्वेट, बबरमहल, काठमाडौँमा हुने भएकोले परिषद् मा पाल्नुहुने प्रतिनिधि तथा पर्यवेक्षकज्यूहरूले सम्बन्धित प्रदेश कार्यसमिति मार्फत यसै साथ संलग्न लिंकमा नाम दर्ता गरी परिषद् भव्यताका साथ सफल बनाउन सहयोग गरिदिनुहुनका लागि सादर अनुरोध गर्दछौँ ।
Click here to registration
शुल्क: रु. 1,000/-
सम्पर्क : 01-4587883, 9766453998, 9860078853, 9817126842
नेपाल अडिटर्स एसोसिएसन
केन्द्रीय कार्यसमिति
नँया बानेश्वर, काठमाडौं ।