Audan

मिति २०७९ साल असोज २८ गते शुक्रबारका दिन नेपाल चार्टड एकाउन्टेन्ट्स सघंले आयोजना गरेको "Good Governance for Sustainable Economic Development" विषयक National Conference समुद्घाटन कार्यक्रम पूर्व प्रधानमन्त्री माननीय डा.बाबुराम भट्टराईज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न भयो । सो कार्यक्रममा अध्यक्ष श्री केदार नाथ पौडेलज्यूले आफ्नो मन्तब्य राख्नु भएको थियो ।      Video Link: https://youtu.be/dchQj9-M118