आदरणीय सदस्यज्यूहरु,
अडानद्धारा मिति २०८२ असार २३, २४ र २५ गते संचालन गर्ने भनिएको सिपिई तालिम प्राविधिक कारणले गर्दा स्थगन भएको जानकारीको लागि अनुरोध छ । साथै, उक्त तालिममा दर्ता गर्नुभएको सदस्यज्यूहरुलाई मिति २०८२ असार २७, २८ र २९ गते अडानद्वारा संचालन हुने सिपिई तालिममा स्वतः समावेश गरिने ब्यहोरा अनुरोध गरिन्छ । यसबाट पर्न गएको असुविधाको लागि क्षमा प्रार्थि छौं । धन्यवाद ।