Audan
नेपाल अडिटर्स एशोसिएसन (अडान) ले प्राविधिक शिक्षा तथा ब्यावसायिक तालीम परिषद् (सिटिईभीटी) बाट सम्बन्धन प्राप्त Professional Accountant, १६९६ घण्टाको कक्षा संचालन गर्न गईरहेको ब्यहोरा सबैमा जानकारी गराउदछौं । साथै Professional Accountant को कोर्ष लिन ईच्छुक महानुभावहरुलाई एशोसिएसनको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दछौं ।
दर्ता लिंक : https://bit.ly/48DqEWh