१९औं अडान डे भब्य रुपमा सफल बनाउनको लागि सम्पुर्ण लेखापरीक्षक तथा लेखा व्यवसायीहरुलाई हार्दिक आमन्त्रण गर्दछौं । साथै सहभागी हुनुहुने सदस्यज्यूहरुको लागि १० क्रेडीट आवर सी.पी.ई.को व्यवस्था समेत गरिएकोले audan.org.np/registration मा गई अग्रिम नाम दर्ता गरी आफ्नो सहभागिता सुनिश्चित गरिदिनुहुन समेत हार्दिक अनुरोध गर्दछौं । धन्यवाद! Contact: 01-4587883, 9776645399