ICAN बाट NAS for MEs मा हालसालै गरिएको संशोधनलाई समेत सम्बोधन हुनेगरी, नेपाल अडिटर्स एशोसिएसन (अडान)ले आयोजना गर्न गैरहेको “NAS for MEs and Tax” सम्बन्धी ५ दिने Online Training मा सहभागी भई आफूलाई अद्यावधिक गर्न तल दिइएको लिंकमार्फत दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नहुन अनुरोध गर्दछौं।