Download The File Below To Read :
3465_97135b8317d3248df843141d4ab5b15f.pdf
विगत केही वर्ष यता स्थानीय निकाय अन्तरगतका केहि पालिकाहरुले सामुदायिक विद्यालयहरुको लेखापरीक्षण कार्य गर्नका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) मा दर्ता भई नविकरण गरेका लेखापरीक्षकहरुबाट तोकिएको दस्तुर तिरेर सूचीकृत हुनको लागि सूचना प्रकाशन गरे बमोजिम केही लेखापरीक्षक साथीहरुले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट जारी भएको सूचनालाई समेत बेवास्था गरी दस्तुर तिरेर सूचीकृत भई लेखापरीक्षण कार्य गरेकोले अब उप्रान्त त्यस्तो कार्य नगर्न नगराउन हुन जानकारीको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले मिति २०७९ पौष २३ गते पुनः सूचना प्रकाशित गरेकोले सम्बन्धित सबै सरोकारवालाको जानकारीको लागि यो सूचना प्रवाह गरिएको छ ।