आदरणीय लेखापरीक्षकज्यूहरु,
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले सहकारीका लागि Full NFRS, NFRS for SMEs, र NAS for MEs अन्तर्गतको Model Financial Statements नेपाली तथा अंग्रेजी माध्यममा प्रकाशित गरेको हुँदा, तलको लिंकमा गएर उल्लेखित सहकारीका लागि वित्तीय विवरणको नमूना डाउनलोड गर्न सकिने जानकारीका लागि अनुरोध छ।
Link: https://en.ican.org.np/site/show/model-financial-statements-cooperative (Source: ICAN)
धन्यवाद।
महासचिव
नेपाल अडिटर्स एशोसिएसन (अडान)