Audan
सूचना !
नेपाल अडिटर्स एशोसिएसन (अडान) द्वारा मिति २०८२ साल बैशाख ५, ६ र ७ गते काठमाडौंमा सञ्चालन गर्ने तय गरिएको सि.पि.ई. तालिम विशेष कारणवश हाललाई स्थगित गरिएको जानकारी गराइन्छ ।
यसबाहेक, ICAN द्वारा स्वीकृत र अडानद्वारा सञ्चालन गरिने अन्य सि.पि.ई.तालिमहरू पूर्वनिर्धारित तालिका अनुसार यथावत् सञ्चालन हुनेछन् ।
धन्यवाद ।