सूचना !
नेपाल अडिटर्स एशोसिएसन (अडान) द्वारा मिति २०८१ चैत्र २२, २३, र २४ गते काठमाडौंमा सञ्चालन गर्न लागिएको सि.पि.ई. तालिम प्राविधिक कारणवश स्थगित भई मिति २०८१ चैत्र २९, ३० र ३१ गते सारिएको जानकारी गराइन्छ।
साथै, मिति २०८१ चैत्र २२, २३, र २४ का लागि दर्ता भइसकेका सहभागीहरूलाई मिति २०८१ चैत्र २९, ३०, र ३१ मा काठमाडौंमा सञ्चालन हुने सोही तालिममा समायोजन गरिने जानकारी गराइन्छ।
यसबाट पर्न गएको असुविधाका लागि क्षमा प्रार्थी छौं।धन्यवाद।
नेपाल अडिटर्स एशोसिएसन (अडान)
केन्द्रीय कार्यालय, नयाँ बानेश्वर, काठमाडौं