नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) अन्तर्गत कावासोती नगरपालिकामा सामुदायिक विद्यालयहरूको लेखापरीक्षणका लागि तोकिएको दररेट नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) को निर्देशिका भन्दा न्यून रहेको विषयमा अडान जिल्ला कार्यसमिति (नवलपरासी – बर्दाघाट सुस्ता पूर्व) ले उठाएको गुनासो सम्बन्धमा ICAN बाट जारी गरिएको पत्र सबैको जानकारीका लागि यसैसाथ संलग्न गरिएको छ।
धन्यवाद।
तिलक बहादुर अधिकारी, महासचिव