आजै दर्ता गरी आफ्नो सहभागिता सुनिश्चित गर्नुहोस्।
Current Issues, Challenges and the Way Forward
Opportunities, Challenges and the Future in Professional Accounting and Auditing
Practical Implementation, Benefits and Opportunities
२१ औं अडान स्थापना दिवस (अडान डे) भब्य रुपमा सम्पन्न गर्नको लागि यहाँहरु सबैको सहयोग, सद्भाव र सुझावको अपेक्षा गर्दै सहभागी हुनुहुने महानुभावहरुको सहजताको लागि अग्रिम नाम दर्ता गर्ने व्यवस्था भएकोले निम्न बमोजिमको सहभागिता शुल्क तल दिइएको eSewa, Connect IPS, Bank वा QR मध्ये कुनै १ माध्यमबाट सहभागी शुल्क दाखिला गरि सो को भौचरलाइ Payment Proof मा Attach गर्नुपर्नेछ । Attach गर्न नसकिएको खण्डमा, उक्त भौचरलाई audan.education@gmail.com मा ईमेल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
सम्पर्क नं. : ०१-४५८७८८३, ९७६६४५३९९८
सहयोगको लागि धन्यवाद !! जय अडान !!
शुल्क : रु. ४,५००/-
क्रेडीट आवर : १०
स्थानः कार्की बांक्वेट, बबरमहल, काठमाडौं ।
2083 Shrawan 20 (2026 August 05),Wednesday
Payment Process:
Search "Auditors Association of Nepal" in e-Sewa/IPS and payment can be made directly.
(e-Sewa):
1. Login to eSewa
2. Go to Search bar
3. Search for Auditors Association of Nepal
4. Fill the details
5. Click on proceed.
(IPS) :
1. Login to Connect IPS
2. Go to Creditors Payment
3. Select Educational Services
4. Fill the details
Bank Account Details:
1. Bank Name: Everest Bank, New Baneshwor
A/C Name : AUDITOR'S ASSOCIATION OF NEPAL
A/C No: 00100501210823
QR मा रकम जम्मा गर्नुहुने सदस्यज्यूहरुले Remarks मा अनिवार्य रुपमा आफ्नो नाम र आईक्यान सदस्यता नं. लेख्नुहुन अनुरोध गरिन्छ ।